Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरलले कमायो १० करोड ७३ लाख

आईएमई जनरलले कमायो १० करोड ७३ लाख


काठमाडौँ, जेठ १४
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड दुुई हजार रूपैयाँ रहेको थियो । हाल चुुक्ता पुँजी एक अर्ब दुुई करोड छ लाख रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी १४ रूपैयाँ दुुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ५१ रूपैयाँ ३६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया