Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं, जेठ २५
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही जेठ २३ गते शुुक्रबार सञ्चालक समितिका अध्यक्ष कुुनाल कयालको सभापतित्वमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड सात लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ३१ लाख रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया