काठमाडौं, जेठ २६
लुुम्बिनी विकास बैंकको खुुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ७६ लाख २३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैैंकले ३७ करोड ५४ लाख ३७ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ४१ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८२ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ९० करोड १४ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने २१ अर्ब ४९ करोड ६४ लाख रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड ४४ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७८ करोड ७८ लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
- कर्णाली डेभलपमेन्ट बैंकले कमायो दुई करोड ८८ लाख
- स्वालम्वन लघुवित्तको तेस्रो त्रैमासिक नाफा ११ करोड ८६ लाख
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया