Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ

प्रभुु इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ


काठमाडौँ, असार ७
प्रभु इन्स्योरेन्सको सञ्चालकमा विजयकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीका अनुसार सञ्चालक समितिको यही असार दुुई गते बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो । यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया