Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुुने

माछापुुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुुने


काठमाडौँ, असार १०
माछापुुच्छ्रे बैंकको सहायक कम्पनी माछापुुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेड मर्ज हुुने भएको छ । बैंकका अनुसार यही असार तीन गते दुवै कम्पनीहरूले मर्जरको लागि औपचारिकरूपमा सम्झौता गरेका हुुन् । दुवै कम्पनीहरूले छिटै नै मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया