आइएमई र जीएमईको एकीकृत कारोबार
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र जिएमईले एकीकृत कारोबार सुरु गरेका छन् । बुधबारदेखि जीएमई रेमिटसँगको मर्जरपछि एकीकृत कारोबार सुरू भएको हो । यो मर्जरसँगै आइएमईको रेमिटेन्स बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा कायम भएको आइएमईले जनाएको छ ।
आइएमईका संस्थापक तथा निवर्तमान अध्यक्ष चन्द्र ढकालले रेमिटेन्स क्षेत्रमा आधा हिस्सा अगेट्ने गरी ठूलो कम्पनी भएकोमा खुसी व्यक्त गरे । आइएमईको प्रारम्भिक दिनको स्मरण गर्दै उनले ’२००१ मा सानो काउन्टरबाट सुरू भएको र अहिले आइएमईलाई देशकै ठूलो रेमिटेन्स कम्पनी बनाउन सफल भएको जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया