Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल ग्रोथ फन्डद्वारा लाभांश घोेषणा

एनआईबीएल ग्रोथ फन्डद्वारा लाभांश घोेषणा


काठमाडौं । एनआईबीएल ग्रोथ फन्डका इकाईधनीहरूले लाभांश पााउने भएका छन् । एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको यही भदौ २० गते बसेको बैठकले एनआईबीएल ग्रोथ फन्डका इकाईधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार एनआईबीएल ग्रोथ फन्डका इकाईधनीले गत वर्षको नाफाबाट करसहित छ दशमलव ३५ प्रतिशतका दरले नगद लाभांश पाउने भएका छन् । फन्डको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x