पशुपति रिन्युएबल्स र एनएमबीबीच सम्झौता
काठमाडौं । पशुपति रिन्युएबल्स लिमिटेड र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाउन एनएमबी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्तीसम्बन्धी सम्झौतापत्रमा पशुपति रिन्युएबल्सको तर्फबाट अध्यक्ष डा सन्दिप शाह र एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा कामहरू गर्ने अध्यक्ष सन्दीप शाहले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया