ट्रस्ट माइक्रो इन्स्योरेन्सले ब्लुबुक नवीकरण गरेर घरमै ल्याइदिने
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले ब्लुबुक नवीकरण गरेर घरमा नै ल्याइदिने भएको छ । कम्पनीले आफ्ना बीमितको सवारी ब्लुबुक रिन्यु (नवीकरण) गरिदिने भएको हो । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु–बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ । घरमै आएर ब्लु–बुक रिन्यु गरिदिएर फेरि घरमै ल्याइदिएबापत कम्पनीले कुनै शुल्क नलिने जानकारी दिएको छ । तर नवीकरण गर्दा यातायात कार्यालयमा बुझाउनुपर्ने रकम भने बीमित स्वयंले बेर्होनुपर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया