Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई दिएको छ । बैंक व्यवस्थापन समितिकोे यही भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैकले हाल ७७ जिल्लामा रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x