Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतीनवटा लघुुवित्तको एकीकृत कारोबार असार २९ गते

तीनवटा लघुुवित्तको एकीकृत कारोबार असार २९ गते


काठमाडौं असार १९
तीनवटा लघुुवित्तवित्तीय संस्थाले यही असार २९ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । धनगढीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको एनआरएन लघुुवित्त वित्तीय संस्था, कैलालीमा केन्द्रीय कार्यालय रहेको १५ जिल्ला कार्यक्षेत्र भएको किसान माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था र काभ्रेको भकुुण्डेबेँसीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको दिव्य लघुुवित्तवित्तीय संस्थाले यही असार २९ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुुन् । एकीकृत कारोबारपश्चात् बन्ने संस्थाको नाम भने एनआरएन लघुुवित्तवित्तीय संस्था नै रहनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया