सिटिजन्स बैंकको वार्षिक साधारणसभा आह्वान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही असोज २० गते आइतबार बसेको सञ्चालक समितिको चार सय ६५औँ बैठकले यही कात्तिक १२ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्यार्टरसमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट चार प्रतिशतका दरले हुन आउने ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशतका दरले हुन आउने दुई करोड ९८ लाख ९६ हजार सात सय ८७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको असोज २९ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द भइसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था
- ११ दशमलव २४ अंकले ओर्लियो शेयर बजार
- नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध विषयमा छलफल
- उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न आयोगको निर्देशन
- कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
- काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाइँदै
- वर्तमान सरकारसँग जनताले विकासका विषयमा धेरै अपेक्षा गरेका छन्’
- लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया