Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकार्यवाहक प्रमुुख कार्यकारीमा प्रसाई

कार्यवाहक प्रमुुख कार्यकारीमा प्रसाई


काठमाडौं, साउन २
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन एक गते अर्थात् बिहीबारबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै उपप्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । कम्पनीका असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो । प्रसाई विगत तीन वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध रहेका छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया