Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं, साउन १८
सगरमाथा इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ १३ गते आफ्नो २३औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको दुई सय ८९औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । सभाले लेखापरीक्षक नियुक्त गर्ने, उपयुक्त संस्थालाई गाभ्ने वा गाभिनेलगायतका प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया