Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अर्याल

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अर्याल


काठमाडौं, साउन २३
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को प्रमुुख कार्यकारी अधिकृतमा पुुनः रमेशराज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १९ गते बसेको आठ सय २औं बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि पनि प्रमुुख कार्यकारीमा अधिकृतमा नियुुक्त गरेको हो । बैंकका अनुसार अर्यालको दोस्रो कार्यकाल आगामी असोज एक गतेबाट सुरु भई चार वर्षको लागि हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया