Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सको नाफा पाँच करोड

जनरल इन्स्योरेन्सको नाफा पाँच करोड


काठमाडौं, साउन २९
जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा सात रुपैयाँ २३ पैसा प्रति सेयर आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १४ रुपैयाँ ६८ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया