सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता
काठमाडौं, पुस ८
सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक सेयरधनीहरूलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक सेयरधनीहरूले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् । सम्झौतामा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकास मान सिंहले हस्ताक्षर गरेका हुुन्
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अन्तर्राष्ट्रिय कवि सम्मेलन
- निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
- चीनको अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशत बढ्यो
- इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त
- ‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’
- नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी
- काठमाडौं महानगरपालिकाले सिप मेला आयोजना गर्ने
- सिभिल मलमा ‘चिया अड्डा’को छैटौं आउटलेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया