Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई लघुुवित्तद्वारा मर्जर समिति गठन

ग्लोबल आईएमई लघुुवित्तद्वारा मर्जर समिति गठन


काठमाडौं भदौ १२
ग्लोबल आईएमइर्ए लघुुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाको यही भदौ १० गते बुुधबार बसेको सञ्चालक समितिको एक सय १६औं बैठकले कुुनै उपुक्त संस्थालाई मर्जर तथा प्राप्ति गर्नको लागि मर्जर कमिटी गठन गरेको हो । संस्थाका अनुसार मर्जर समितिमा सुुशोभन देवकोटा संयोजक, अनिमेश हलवाई सदस्य र हरिकृृष्ण जोशी सदस्य सचिव रहेका छन् । समितिले छिटै नै मर्जर तथा प्राप्तिको लागिको पार्टनर खोजेर टुुंगोमा पु-याउने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया