एनआईसी एसिया लघुवित्तको तीन महिनाको नाफा ९० लाख ९० हजार

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९० लाख ९० हजार छ सय ६२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले ६८ हजार सात सय ९३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ३० करोड चार लाख २२ हजार आठ सय ६५ रुपैयाँ निक्षेप संकलन गरी एक १८ अर्ब छ करोड २२ लाख २२ हजार सात सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३७ करोड नौ लाख ६० हजार सात सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १७ दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब १० करोड २८ लाख ६३ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड ३८ लाख नौ हजार एक सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४८ लाख ७१ हजार तीन सय १३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- उच्च अदालत बुटवलको आदेशपछि रवि लामिछाने रिहा
- तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु
- अन्तिम कारोबार दिन खुम्चियो शेयर बजार
- भेनेजुएलामाथि आर्थिक दबाब बढाउँदै अमेरिका
- रुसको सम्पत्तिबाट युक्रेनलाई आर्थिक सहयोग गर्न इटालीले मानेन
- काठमाडौं र चितवनमा प्रोटोन इमासको ‘एक्सचेन्ज अफर’
- नेसनल घर निर्माण फेस्टको प्रायोजक शिवम् सिमेन्ट
- टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणमा सहयोग गर्ने
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु

















तपाईको प्रतिक्रिया