Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्सले कमायो २३ करोड ६५ लाख

नेपाल इन्स्योरेन्सले कमायो २३ करोड ६५ लाख


काठमाडौँ, भदौ २२
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २३ करोड ६५ लाख दुुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २१ करोड चार लाख ८१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने तीन सय २१ रुपैयाँ ६४ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया