Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण विकास लघुुवित्तको सेयर दर्ता किताब बन्द हुुने

ग्रामीण विकास लघुुवित्तको सेयर दर्ता किताब बन्द हुुने


काठमाडौं, पुस ९
ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुनेभएको छ । संस्थाको यही पुुस २५ गते हुने पाँचौँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुुस चार गतेदेखि पुुस २५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुुनेभएको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब रूपैयाँलाई बढाएर दुुई अर्ब रूपैयाँ पु-याउने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया