Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको सञ्चालकमा घिमिरे

कामना सेवा विकास बैंकको सञ्चालकमा घिमिरे


काठमाडौं, भदौ ३१
कामना सेवा विकास बैंकको सञ्चालकमा सिता घिमिरे नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको पछिल्लो पटक बसेको दुुई सय ९७औं बैठकले घिमिरेलाई भदौ ३० गते मंगलबार देखि नै कार्यान्वयनमा आउने गरी सञ्चालकमा नियुक्त गरेको हो ।

दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यस अवधिमा १४ करोड ६४ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा ३१ अर्ब ९० करोड २० लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोडठ ५४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकमा दुई दशमलव १३ प्रतिशत कर्जा कर्जा निष्क्रिय रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया