Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसनराइज बैंकको शाखा ताप्लेजुुङमा

सनराइज बैंकको शाखा ताप्लेजुुङमा


काठमाडौं, पुस ११
सनराइज बैंकले ताप्लेजुुङमा पनि शाखा विस्तार गरेको छ । बैंकले बुुधबार एक समारोहकाबीच उक्त क्षेत्रमा आफ्नो एक सय २९औं शाखा विस्तार गरेको हो । बैंकका अनुुसार फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्तरूपमा उक्त शाखाको उद्घाटन गरेका हुुन् । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउन्टर र एक सय ४९ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया