Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसपोर्ट माइक्रोफइनान्सले पुँजी वृद्धि गर्ने

सपोर्ट माइक्रोफइनान्सले पुँजी वृद्धि गर्ने


काठमाडौं, पुस १३
सपोर्ट माइक्रोफइनान्स लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँलाई वृद्धि गरी १३ करोड २० लाख रुपैयाँ पुर्याउने छ । पुँजी वृद्धि सम्वन्धी प्रस्ताव संस्थाको यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभाले पारित गर्ने जानकारी समेत संस्थाले दिएको छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँबाट १० प्रतिशतको अनुपातमा ६० लाख रुपैयाँ बोनस सेयर बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया