Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट माइक्रोफइनान्सले पुँजी वृद्धि गर्ने

सपोर्ट माइक्रोफइनान्सले पुँजी वृद्धि गर्ने


काठमाडौं, पुस १३
सपोर्ट माइक्रोफइनान्स लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँलाई वृद्धि गरी १३ करोड २० लाख रुपैयाँ पुर्याउने छ । पुँजी वृद्धि सम्वन्धी प्रस्ताव संस्थाको यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभाले पारित गर्ने जानकारी समेत संस्थाले दिएको छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँबाट १० प्रतिशतको अनुपातमा ६० लाख रुपैयाँ बोनस सेयर बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया