Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा सिर्जना फाइनान्सको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा सिर्जना फाइनान्सको लाभांश स्वीकृत


काठमाडौं, पुस १३
नेपाल राष्ट्र बैंकले सिर्जना फाइनान्सको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअवघि फाइनान्स सञ्चालक समितीले प्रस्ताव गरेको ५८ लाख २० हजार चार सय चार रुपैयाँ बराबरको नगद लाभांश र ११ करोड पाँच लाख ८७ हजार छ सय ८० रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया