Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिवम् सिमेन्टले २४ दशमलव २१ प्र्रतिशत लाभांश दिने

शिवम् सिमेन्टले २४ दशमलव २१ प्र्रतिशत लाभांश दिने


काठमाडौं ।
शिवम् सिमेन्टले प्रतिसेयर २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यही असोज २८ गते बसेको ८०औं बैठकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफामध्येबाट लाभांशमा लाग्ने करसहित २४ दशमलव २१ प्रतिशत अर्थात् एक अर्ब छ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको उक्त निर्णय कम्पनीको आगामी वार्षिक सााधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया