Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईएमई जनरल इन्स्योरेन्सको घुुम्ती सेवा

आईएमई जनरल इन्स्योरेन्सको घुुम्ती सेवा


काठमाडौँं, पुस १४
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लिमिटेडले घुुम्ती सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आवश्यक सम्पूर्ण सामग्रीसहित मोबाइल भ्यानमार्फत घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुुसार बीमा समितिबाट मंसिर २४ गते जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन २०७६ जारी गरेपश्चात् घुुम्ती सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकहरूलाई आवश्यकताअनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको प्रमुुख कार्यकारी अधिकृत युुगेशभक्त बादे श्रेष्ठले सोवाको समुुद्धघाटन गर्दे काठमाडौँ उपत्यकाभित्र कम्पनीको शाखा नरहेका विभिन्न स्थानहरूमा घरदैलोमा नै गएर यो सेवा प्रदान गरिने बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया