Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला लघुुवित्तद्वारा चार करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि आवेदन

महिला लघुुवित्तद्वारा चार करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि आवेदन


काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । संस्थाले यही मंसिर तीन गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी चार करोड रुपैयाँबराबरको चार लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नेपाल एसबीआई क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया