Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा

सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा


काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुुस्ताङको लेतेमा पनि शाखा विस्तार गरेको छ । बैंकले आइतबारदेखि मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल एक सय १५ पुगेको छ । ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेतेबाट बैंकिङ सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवाहरू ग्राहकहरूलाई प्रदान गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया