Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुहेश्वरी मर्चेन्टद्वारा ११ प्रतिशत लाभांश घोषणा

गुहेश्वरी मर्चेन्टद्वारा ११ प्रतिशत लाभांश घोषणा


काठमाडौं ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ११ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही मंसिर २४ गते बुुधबार बसेको सञ्चालक समितिको दुई सय २१औं बैठकले गत आर्थिक वर्षको मुनाफा मध्येबाट हालसम्म कायम रहेको चुक्ता पुँजी ८० करोड रुपैयाँबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया