Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्रिय बीमा कम्पनीको पहिलो त्रैमासिक नाफा पाँच करोड १८ लाख

राष्ट्रिय बीमा कम्पनीको पहिलो त्रैमासिक नाफा पाँच करोड १८ लाख


काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड १७ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १० लाख ३५ हजार रुपैयाँ रहेको थियो । हाल चुृक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्र्रतिसत सेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया