Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबरुण हाइड्रोपावरले पाँच प्रतिशत बोनस सेयर दिने

बरुण हाइड्रोपावरले पाँच प्रतिशत बोनस सेयर दिने


काठमाडौं ।
बरुण हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पाँच प्रतिशत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्बन्धमा कम्पनीको यही मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय कम्पनीको यही पुुस २६ गते हुने १७औं वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया