Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएलजी इन्स्योरेन्सको नाफा छ करोड १३ लाख

एनएलजी इन्स्योरेन्सको नाफा छ करोड १३ लाख


काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड १३ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड २५ लाख ९८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुर्ई करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३५ रुपैयाँ ३७ पैसा रहेको छ ।



तपाईको प्रतिक्रिया