Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा लघुवित्त वित्तीय संस्थाद्वारा सेयर मूल्य समायोजन

आशा लघुवित्त वित्तीय संस्थाद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
आशा लघुुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । संस्थाको साताको पहिलो कारोबार दिन आइतबार १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय ७० रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता एक हजार रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने दुई अर्ब ६७ करोड १३ लाख १२ हजार रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २६ करोड ७१ लाख १३ हजार दुई सय रुपैयाँबराबरको २६ लाख ७१ हजार तीन सय १२ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया