Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनसीसी बैंकको सेयर दाखिला बन्द हुुने

एनसीसी बैंकको सेयर दाखिला बन्द हुुने


काठमाडौँ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । बैंकको यही माघ नौ गते हुुने २३औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही पुुस २१ गते बैंकको सेयर दाखिला तथा खारेजी बन्द हुन लागेको हो । बैकले उक्त वार्षिक साधारणसभामार्फत १० दशमलव २६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।



तपाईको प्रतिक्रिया