Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल एसबीआई बैंक र होटल बाराहीबीच सम्झौता

नेपाल एसबीआई बैंक र होटल बाराहीबीच सम्झौता


काठमाडौं ।
नेपाल एसबीआई बैंक र होटल बाराहीबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा होटेल बाराहीका अपरेसन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकहरूले होटलले प्रदान गर्ने विभिन्न सेवामा छुट पाउनेछन् ।



तपाईको प्रतिक्रिया