Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकद्वारा सेयर मूल्य समायोजन

प्राइम कमर्सियल बैंकद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
प्राइम कर्मसियल बैंकले सेयर मूल्य समायोज गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन सोमबार बैंकले १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय सात रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय ६८ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको बैंकको बजार पुँजीकरण भने ७५ अर्ब २६ करोड ८६ लाख १२ हजार दुई सय २४ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १६ अर्ब आठ करोड ३० लाख ३६ हजार आठ सय रुपैयाँ बराबरको १६ करोड आठ लाख ३० हजार तीन सय ६८ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया