Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको क्यूआर कोडबाट बसको टिकटको भुक्तानी

लक्ष्मी बैंकको क्यूआर कोडबाट बसको टिकटको भुक्तानी


काठमाडौँ ।
लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी एक थप सुविधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि, वालेटबाट क्यूआर स्क्यान गरी फोन–पे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिनेछ ।

क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौँको गोंगबु बसपार्कको टिकट काउन्टरहरूमा उपलब्ध छ । क्यूआर पेमेन्टेले ग्राहकहरूलाई छिटो एवं छरितो सहजरूपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले विगतमा क्यूआर पेमेन्ट अस्पताल सपिङ मल इन्टरनेटल सेवा प्रदायकलगायतका विभिन्न साना तथा ठूला व्यापारिक संस्थाहरूमा सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया