नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुुवित्तलाई प्राप्ति गर्ने
काठमाडौं ।
नेसनल माइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्थाले महिला सहयात्रा लघुुवित्तवित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाका अनुसार दुवै संस्थाहरूबीच यही माघ आठ गते प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात् प्राप्तिसम्बन्धी प्रक्रियाकै लागि महिला सहयात्राको सेयर कारोबार रोक्का राखिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जानकारी दिएको छ । नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति एक्विजिसनसम्बन्धी नियमावली २०७३ अनुसार महिला लघुवित्तको दोस्रो बजार कारोबार यही माघ नौ गते शुक्रबारबाट रोक्का गरिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कतारका अमिरको स्वागतमा सिँगारियो
- सभामुखद्वारा लोकतान्त्रिक सङ्घर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण
- नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
- वीरगञ्जको अलौमा आगलागी हुँदा सात घर जले
- आइक्यान पदाधिकारीका लागि अडानका चार जनाको उम्मेदवारी
- फोनपे पेमेन्ट सर्भिसद्वारा डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात
- मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण
- सिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया