Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत केसीको कार्यकाल थप

एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत केसीको कार्यकाल थप


काठमाडौं ।
एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितिको यही फागुुन पाँच गते बसेको सञ्चालक समितिको चार सय १५औँ बैठकले प्रमुख कार्यकारी अधिकृत केसीलाई दोस्रो कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । बंैकका अनुसार प्रमुख कार्यकारी केसीको कार्यकाल यही फागुुन मसान्तसम्म मात्र रहेको थियो । उनको थप कार्यकाल यही चैत्र एक गतेदेखि लागू हुने र आगामी चार वर्षसम्मको लागि कायम रहने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया