प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारीमा तिमिला
काठमाडौं, पुस २३
प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमामा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको यही पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले यही पुुस २२ गते अर्थात् मंगलबारदेखि नै कार्यान्वयनमा आउने गरी तिमिलालाई प्रमुुख कार्यकारी अधिकृतमा नियुुक्त गरेको हो । नेपाली बीमा क्षेत्रको बिज्ञकोरूपमा रहेका तिमिला कुुशल व्यवस्थापकीय क्षमता भएका व्यक्ति हुुन् । यसअघि तिमिला नेको इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया