Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारीमा तिमिला

प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारीमा तिमिला


काठमाडौं, पुस २३
प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमामा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको यही पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले यही पुुस २२ गते अर्थात् मंगलबारदेखि नै कार्यान्वयनमा आउने गरी तिमिलालाई प्रमुुख कार्यकारी अधिकृतमा नियुुक्त गरेको हो । नेपाली बीमा क्षेत्रको बिज्ञकोरूपमा रहेका तिमिला कुुशल व्यवस्थापकीय क्षमता भएका व्यक्ति हुुन् । यसअघि तिमिला नेको इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया