Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुुश्री फाइनान्सद्वारा क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु

मञ्जुुश्री फाइनान्सद्वारा क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु


काठमाडौं
मन्जुश्री फाइनान्स लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले डिजिटल बैंकिङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको हो । फाइनान्सले यही फागुन १३ गते बिहीबारबाट क्यूआर कोड भुक्तानीको सेवा सूचारु गरेकोले आफनो गा्रहकहरूको सुविधाकोे लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवाप्रारम्भ गरी ग्राहकहरूले आफ्नो मोबाइल बैकिंङ एपबाट क्यूआर स्क्यान गरी आफ्नो बचत खाताबाट विनाचेक नै एक लाख रूपैयाँसम्मको भुक्तानी सेवा लिन सकनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया