Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको नयाँ शाखा बालाजु र गौरीघाटमा

सेञ्चुरी बैंकको नयाँ शाखा बालाजु र गौरीघाटमा


काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौँको बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । देशका सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गदै आएको छ । बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा एक सय २२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया