Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन

सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले साताको अन्तिम कारोबार दिन बिहीबार तीन दशमलव पाँच प्र्रतिसत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य नौ सय ६६ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता एक हजार रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने दुई अर्ब ३३ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा भने संस्थाको प्रतिकित्ता एक सय रुपैैयाँ अंकित मूल्य कायम रहेको २३ करोड ३९ लाख ३३ हजार सात सय रुपैयाँबराबरको २३ लाख ३९ हजार तीन सय ३७ कित्ता सेयर सूचीकृत रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया