Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैंकद्वारा विराटनगरका अटो चालकलाई क्यूआर कोड

एनसीसी बैंकद्वारा विराटनगरका अटो चालकलाई क्यूआर कोड


काठमाडौं ।
विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बैंकले अटो चालकलाई क्यूआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । शुक्रबार राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने बैंकले जानकारी दिएको छ । नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया