Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा


काठमाडौं ।
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा बोधराज देवकोटा नियुक्त भएका छन् । सञ्चालक समितिको यही चैत एक गते बसेको चार सय ७९औं बैठकले देवकोटालाई प्रमुख कार्यकारीमा नियुुक्त बैंकले जानकारी दिएको छ । बैंकका अनुसार नवनियुुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाको कार्यकाल चैत दुई गतेबाट नै सुरु भएको छ । यसअघि बैंकमा दिपेश लम्सालले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सम्हाल्दै आएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया