Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल


काठमाडौं ।
नेपाल राष्ट्र बैकले कार्यकारी निर्देशक देवकुमार ढकालाई प्रवक्ताको जिम्वेवारी सुम्पिएको छ । राष्ट्र बैंकका अनुसार चैत १० गते मंगलबारदेखि नै कार्यान्वयनमा आउनेगरी ढकालाई प्रवक्ताको जिम्मेवारी सुम्पिएको हो । यसअवधिमा बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट रहेका थिए । व्यस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका ढकालसँग राष्ट्र बैंकको विभिन्न विभागहरूमा २५ वर्ष कार्य अनुभव रहेको छ । हाल ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन । बैंकको सहायक प्रवक्तामा नारायणप्रसाद पोखरेल रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया