Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकको अध्यक्षमा सिटौला चयन

प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन


काठमाडौं ।
प्रभुु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको यही वैशाख दुई गते सबेको दुुई सय आठौं बैठकले निर्णय गरी बैंकका स्वतन्त्र सञ्चालक सिटौलालाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया