Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकद्वारा एटीएम उद्घाटन

नेपाल एसबीआई बैंकद्वारा एटीएम उद्घाटन


काठमाडौं ।
नेपाल एसबीआई बैंकले एटीएम काउन्टरको उद्घाटन गरेको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत मोहम्मल रिजवान आलम तथा प्रमुख वित्तीय अधिकृत यातभेन्द्र कांतद्वारा सयुक्तरूपमा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा रहेको एटीएम उद्घाटन गरिएको हो ।

बैंकले हाल ८८ वटा शाखा १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालयमार्फत सातवटै प्रदेशमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको कुल एटीएम काउन्टरको संख्या भने एक सय २२ पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया