Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुुनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का

युुनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का


काठमाडौं ।
युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सेका अनुसार फाइनान्सले नबिल बैंक लिमिटेडसँग प्राप्ति प्रक्रियामा सामेल हुुने औपचारिक सम्झौता गरेसँगै सेयर कारोबार रोक्का गरिएको हो ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने, मर्जर तथा प्राप्तिसम्बन्धी बिनियमावली २०७३ मा भएको व्यवस्थाअनुसार फाइनान्सको वैशाख १९ गते अर्थात् आइतबारबाट सेयर कारोबार रोक्का गरिएको हो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया